नेपाललाई पहिलो झट्का, आसिफ आउट

शनिबार, २७ माघ, २०८०
डिजिटल संस्करण
नेपाललाई पहिलो झट्का, आसिफ आउट

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

क्यानाडाविरुद्धकाे दोस्रो एकदिवसीय खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। उत्कृष्ट सुरुवात गरेकाे नेपालले चौथो ओभरको पाँचौँ बलमा आसिफ शेखलाई गुमाएको हो।

दुई सय ८६ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाउनुअघि ५५ रन जोडेको छ।

सुझावित समाचार