एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानाडाविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ।कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा कुशल मल्लले क्यानाडाका दिलप्रीत बाजवाको विकेट लिएका हुन्।
क्यानाडाले गुमायाे छैटौँ विकेट
कतार विश्वकपमा १३ राष्ट्रले सुरक्षा दिँदै
३ वर्ष अघि
घर फर्केनन् रोनाल्डो
३ वर्ष अघि
टी–२० विश्वकपमा पाँच राष्ट्र छनोट हुन बाँकी
३ वर्ष अघि
प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने
१ वर्ष अघि
सुझावित समाचार
१०औँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सुरु
काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता– २०८३ मूल आयोजक समितिको बैठक सुरु भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्…
विश्वविजेता मोइन अली जनकपुर बोल्ट्समा
इंग्ल्यान्डलाई सन् २०१९ मा एकदिवसीय र सन् २०२२ मा टी–२० विश्वकप उपाधि दिलाएका मोइन अलीले तेस्रो एनपिएलमा जनकपुरब…
दक्षिण अफ्रिकाका प्रेटोरियसले तोडे गेलको टी–२० रेकर्ड
दक्षिण अफ्रिकाका ब्याट्सम्यान लुआन ड्रे प्रेटोरियसले पुरुष टी–२० फर्म्याटमा ७९ बलमा सर्वाधिक १८८ रन बनाउँदै वेस्ट इन्डिजका…
२०औँ एसियाली खेलकुद : निराशाजनक प्रदर्शन गरेर फर्किँदै नेपाली टोली
स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको नेपाल २०औँ एसियाडमा दुई कांस्यमा सीमित
एकदिवसीय विश्वकप ग्लोबल छनोट दक्षिण अफ्रिका र नामिबियामा हुने
आइसिसी पुरुष एकदिवसीय विश्वकप २०२७ को ग्लोबल छनोट प्रतियोगिता दक्षिण अफ्रिका र नामिबियाले आयोजना गर्ने भएका छन् । ग्लोबल छनोटमा…
२०औँ एसियाली खेलकुद : क्रिकेटको स्वर्ण भिडन्तमा भारत–पाकिस्तान
एसियाडअन्तर्गत पुरुष क्रिकेट फाइनलमा शनिबार पहिलोपटक दुई छिमेकी प्रतिस्पर्धा गर्दै