भारतविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सनले लिए विकेट

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा भारतको सामना गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ । 

गुल्सनले आफ्नो तेस्रो ओभरमा भारतका ओपनर आदर्श सिंहलाई व्यक्तिगत २१ रनमा आउट गरेका छन् । ४.५ ओभरमा भारतले पहिलो विकेट गुमाएको हो । १८ बल खेलेका आदर्शले चार चौका प्रहार गरिसकेका थिए । तर, गुल्सनको बलमा आदर्शलाई विकेटकिपर उत्तम मगरले समाते । 

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङ ओभलमा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङ गरिरहेको हो । 

सुझावित समाचार