सत्तासाझेदार नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा राजनीतिक नियुक्ति बन्द गर्न माग गर्दै प्रदर्शन गरेको छ।
बिहीबार बालुवाटारमा नेविसंघले विश्वविद्यालयमा राजनीतिक नियुक्तिविरुद्ध खबरदारी तथा सचेतना कार्यक्रम गरेको हो। नेविसंघले सडकछेउमा एक सयभन्दा बढी कुर्सीमा विभिन्न नारा लेखेर प्रदर्शन गरेको थियो।
तस्बिरहरू :
.jpg'_'.2024-01-04.jpg)
.jpg'_'.2024-01-04.jpg)
.jpg'_'.2024-01-04.jpg)
.jpg'_'.2024-01-04.jpg)
.jpg'_'.2024-01-04.jpg)
.jpg'_'.2024-01-04.jpg)
.jpg'_'.2024-01-04.jpg)
.jpg'_'.2024-01-04.jpg)