चिसो बढेसँगै तुवाँलोले ढाक्यो काठमाडौं [फाेटाेफिचर]

बिहिबार, २१ मंसिर, २०८०
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि चिसो बढ्नुका साथै बाक्लो तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको आजको न्यूनतम तापक्रम ९.७ डिग्री सेल्सियस मापन गरिएको छ। 

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव कायम छ।

तुवाँलो लागेसँगै उपत्यकामा ‘भिजिबिलिटी’समेत कम भएको छ।

 तुवाँलाेले ढाकिएकाे काठमाडाैंका केही दृश्य :

सुझावित समाचार