एनसेलको अपारदर्शी ठगीविरुद्ध अनेरास्ववियुको खबरदारी प्रदर्शन (फोटोफिचर)

मंगलबार, १९ मंसिर, २०८०
डिजिटल संस्करण

एनसेलको अपारदर्शी ठगी गिरोहको विरुद्ध एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले खबरदारी प्रदर्शन गरेको छ । मंगलबार बिहान अनेरास्ववियुले एनसेलको कार्यालयअगाडि प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा सहभागीले एनसेलको आयव्याय सार्वजनिक गर, विवादास्पद एनसेल सेयर बिक्री छानबिन गर, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, कर छली गर्नेलाई कारबाही गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 


 

सुझावित समाचार