प्रसाईंनिवास क्षेत्रमा प्रहरी परिचालन [तस्बिरहरू]

शुक्रबार, ८ मंसिर, २०८०
डिजिटल संस्करण

बिहीबार बल्खु क्षेत्रमा प्रदर्शन गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेका छन्।

पुरानो ठिमीस्थित प्रसाईंको निवास क्षेत्रमा प्रहरी परिचालन गरिएपछि उनका कार्यकर्ताले सडक अवरोध गरेर त्यहीँ प्रदर्शन गरेका हुन्। अनुमतिविना तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले प्रसाईंका कार्यकर्तालाई पक्राउ गरेको हो।

तस्बिरहरू :

सुझावित समाचार