तीनकुनेमा युवा संघको प्रदर्शनमा जे देख्यौँ (फोटोफिचर)

बिहिबार, ७ मंसिर, २०८०
डिजिटल संस्करण

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेपछि युवा संघले तीनकुनेमा  प्रदर्शन गर्ने तयारी गरेकाे  छ । अहिले तीनकुने क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ। तीनकुनेमा देखिएको केही दृश्य : 

सुझावित समाचार