राजधानीमा यस्तो देखियो छठको रौनक

आइतबार, ३ मंसिर, २०८०
डिजिटल संस्करण

छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ। देशका विभिन्न स्थानमा रहेका नदी तथा तालका छेउमा सूर्यलाई अर्घ्य दिन व्रतालुहरू भेला भएका छन्।

काठमाडौंको थापाथलीमा विभिन्न फलफूल तथा पूजा सामग्रीसहित व्रतालुहरू भेला भएर सूर्यलाई अर्घ्य दिएका छन्।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्ने प्रचलन छ। सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व विधिवत रूपमा समाप्त हुन्छ ।

तस्बिरहरू :

See More On

सुझावित समाचार