प्लास्टिकका मालाले भरिभराउ नेपालगन्ज

शनिबार, २५ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपालगन्ज यति वेला प्लास्टिकका मालाले सजिएको छ। अन्य जिल्लामा प्लास्टिकका माला बिक्रीमा रोक लगाए पनि नेपालगन्जमा खुलेआम बिक्री भइरहेको छ। नेपालगन्जस्थित त्रिभुवन चोकमा लागेको तिहार मेलाका अधिकांश पसलमा प्लास्टिकका माला राखिएको छ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज ‘धनतेरस’को दिनदेखि नेपालगन्जको त्रिभुवन चोकमा मेला लागेको छ। तिहारको अवसरमा नेपालगन्जका मुख्य चोक तथा बजारमा किनमेल गर्नेको भिड लागेको छ।                   तस्बिरमा नेपालगन्ज :


 

सुझावित समाचार