कुशल मल्ल तीन रन जोडेर आउट

आइतबार, १९ कार्तिक, २०८०
डिजिटल संस्करण
कुशल मल्ल तीन रन जोडेर आउट

फाइल तस्बिर

चौथो नम्बर क्रिजमा आएका कुशल मल्ल तीन रन जोडेर पेभिलियन फर्किएका छन्।

नाै बलको सामना गरेका मल्ललाई अकिव इल्यासले बोल्ड गरे । ९.६ ओभरमा नेपाल चार विकेट गुमाउँदा ६० रन बनाएर खेलिरहेको छ ।

सुझावित समाचार