तिहार नजिकिएसँगै किसान फूल टिपेर माला बनाउन व्यस्त (फोटोफिचर)

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

तिहार नजिकिएसँगै किसान फूल टिपेर माला बनाउन व्यस्त छन् । तिहारमा प्रयोग हुने मखमली फूल टिपेर सूर्यविनायक– ७ का किसानले माला बनाएर बजारमा बिक्री गर्दै आएका छन् । किसानले प्रतिगोटा माला २५ देखि ३० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । 

See More On

सुझावित समाचार