नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपालको राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमै कायम रहने भएकाे छ। मानव अधिकार आयोगहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी)ले गठन गरेको समितिले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको हो।

मानव अधिकार आयोगका पदाधिकारीहरूको नियुक्ति विवादास्पद भएको भन्दै नेपालबाट नागरिक समाजको एक टोलीले आयोगलाई बी श्रेणीमा राख्न सुझाव दिएका थिए। 

सुझावित समाचार