किसानलाई बाली भित्र्याउने चटारो [तस्बिरहरू]

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण

धान काट्ने र चुट्ने काम सकिएलगत्तै किसानलाई धान सुकाउने चटारो पर्न थालेको छ। धानलाई राम्रोसँग नसुकाएपछि पुत्ला लाग्ने हुँदा धान सुकाएर भण्डारण गर्नुपर्ने हुन्छ।

भक्तपुर दरबार क्षेत्र वरिपरि अहिले खाली ठाउँमा जताततै धानको बिस्कुन देख्न सकिन्छ। भक्तपुरमा अहिले खाली ठाउँहरूमा किसानले पालैपालो धान सुकाउने गरिरहेका छन्।

हेर्नुहाेस् तस्बिरहरू :

See More On

सुझावित समाचार