मलेसियाको ५० रन पूरा

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण
मलेसियाको ५० रन पूरा

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

मलेसियाले नेपालविरुद्ध ५० रन पूरा गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको मलेसियाले त्रिवि क्रिकेट मैदानमा ४.२ ओभरमा स्कोर बोर्डमा विना कुनै विकेट क्षति ५० रन पूरा गरेको हो ।

पावर प्लेमा मलेसियाले उत्कृष्ट सुरुवात गर्दा घरेलु बलर दबाबमा देखिएका छन् । मलेसियाका लागि ओपनर सायद अजिजले १६ बलमा २० रन र जुवैदी जुल्किफेले २३ रनमा खेलिरहेका छन् । ५ ओभरको समाप्तिमा मलेसियाले ५४–० को प्रदर्शन गरेको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपाल र मलेसियाबीच समूह ‘ए’को खेल भइरहेको छ ।

सुझावित समाचार