कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आइसिसी टी–२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हरायो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गर्दै सहज जित निकालेको हो।
तस्बिरहरू :


.jpg'_'.2023-10-30.jpg)
.jpg'_'.2023-10-30.jpg)
.jpg'_'.2023-10-30.jpg)
.jpg'_'.2023-10-30.jpg)
.jpg'_'.2023-10-30.jpg)
.jpg'_'.2023-10-30.jpg)
.jpg'_'.2023-10-30.jpg)
.jpg'_'.2023-10-30.jpg)
.jpg'_'.2023-10-30.jpg)
.jpg'_'.2023-10-30.jpg)