निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने

बिहिबार, २ कार्तिक, २०८०
डिजिटल संस्करण

गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरूको ६ अर्ब रुपैयाँ भुक्तानी हुने भएको छ। 

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरूमा परिपत्र गरिसकेको छ। 

उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

सुझावित समाचार