नेपाललाई ठूलो सफलता, युएईका कप्तान विस्फोटक ब्याटर वसिम आउट

टी-२० ट्र्यांगुलर सिरिज

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण
नेपाललाई ठूलो सफलता, युएईका कप्तान विस्फोटक ब्याटर वसिम आउट

फाइल फाेटाे ।

टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईको तेस्रो विकेट गुमेको छ । युएईका सबैभन्दा खतरनाक ब्याटर कप्तान मोहम्मद वसिमलाई गुल्सन झाले आफ्नो सिकार बनाएका छन् । 

गुल्सनले आफ्नो स्पेलको पहिलो ओभरमै कुशल भुर्तेलको हातबाट वसिमलाई क्याच गराई पेभेलियन फर्काए । कुशलले आकर्षक रनिङ क्याच लिए । सातौँ ओभर चलिरहँदा युएईले तीन विकेट गुमाइसकेको छ । 

सुझावित समाचार