राष्ट्रिय सभा बैठक स्थगित

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा बैठक स्थगित भएकाे छ। भाेलि मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको हो। 

राष्ट्रिय सभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।

सुझावित समाचार