चाडपर्व नजिकिएसँगै बसपार्कमा टिकट काट्नेहरूको भिड [भिडियाे]

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएसँगै गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ। सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरु गरेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट काट्नेहरूको भिड लागेको हो।

अनलाइन टिकट काट्ने व्यवस्था गरिए पनि बसपार्कमा मानिसहरूको भिड भने कम भएको छैन।

भिडियाे :

सुझावित समाचार