नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गरेका हुन्।
पार्टीका नेता–कार्यकर्ता रत्नपार्कमा भेला भई र्यालीसहित राष्ट्रिय सभागृह पुगेपछि ओलीले अधिवेशनको उद्घाटन गरेका हुन्। अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेतृत्व छनोटका लागि स्वस्थ प्रतिस्पर्धा गर्न नेता–कार्यकर्ताको ध्यानाकर्षण गराए।
तस्बिरहरू :
.jpg'_'.2023-10-06.jpg)
.jpg'_'.2023-10-06.jpg)
.jpg'_'.2023-10-06.jpg)
.jpg'_'.2023-10-06.jpg)
.jpg'_'.2023-10-06.jpg)
.jpg'_'.2023-10-06.jpg)
.jpg'_'.2023-10-06.jpg)
.jpg'_'.2023-10-06.jpg)