आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता हुँदै

शनिबार, १३ असोज, २०८०
डिजिटल संस्करण
आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता हुँदै

तस्बिर : संजित परियार/नयाँ पत्रिका

आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता हुने भएको छ। आज अपराह्न ४ बजे गृह मन्त्रालयमा वार्ता तय भएको हो।

विभिन्न जिल्लामा चिकित्सकहरूमाथि शृंखलाबद्ध रूपमा भएका आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोनलनमा छन्। चिकित्सकहरूले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८’ अविलम्ब कार्यान्वयन गर्न माग गर्दै आएका छन्।

सुझावित समाचार