संघीय निजामती सेवासम्बन्धी विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

बिहिबार, २१ भदौ, २०८०
डिजिटल संस्करण

सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो। बैठकले निजामती सेवाका ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति स्वीकृत गरेको छ।

सुझावित समाचार