कानुन समिति सभापतिमा माओवादीकी सुवेदीको उम्मेदवारी

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

संसद्को कानुन समितिको सभापतिमा माओवादी केन्द्रकी सांसदले उम्मेदवारी दिएकी छिन्। सांसद विमला सुवेदीले सो समितिको सभापतिका लागि उम्मेदवारी दिएकी हुन्।

समिति सभापतिको उम्मेदवारी मनोनयनको समय आज ४ बजेसम्म तोकिएको छ। निर्वाचन सोमबार हुनेछ।

सुझावित समाचार