संसद् बैठक भोलिसम्मलाई स्थगित

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। बुधबार ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले बस्न नसकेकाले स्थगित गरिएको संसद् सचिवालयको सूचनामा उल्लेख छ।

सुझावित समाचार