लगातारको वर्षाले उपत्यकाको जनजीवन प्रभावित [तस्बिरहरू]

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा आज बिहानैदेखि निरन्तरको वर्षाले जनजीवन प्रभावित भएको छ। भारी वर्षाका कारण पैदल यात्रु, सवारीसाधनबाट यात्रा गर्ने सर्वसाधारणलाई मुस्किल परेको छ। 

यसै परिप्रेक्ष्यमा क्यामेरामा कैद गरिएका केही तस्बिरहरू: 

सुझावित समाचार