काठमाडौं टू धनगढी : आकाशबाट जमिन नियाल्दा [फाेटाेफिचर]

शनिबार, २७ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौंबाट धनगढीसम्मको हवाई रुट नेपालकै लामो आन्तरिक रुट मानिन्छ। पाँच हजार फिटमाथि बादलसँग लुकामारी खेल्दै जाँदा तलतिर सुन्दर दृश्यहरू देखिन्छन्।

काठमाडौंदेखि धनगढीसम्मको हवाई यात्राका क्रममा पोखरा, बेनी आसपास लेन्सबाट देखिएका भुईँका केही दृश्यलाई हामीले कैद गरेका छौँ।

तस्बिरहरू :

सुझावित समाचार