प्रतिपक्षकाे अवरोध, सत्तापक्षकाे विराेधपछि राष्ट्रिय सभा स्थगित

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि  स्थगित भएको छ। आजकाे राष्ट्रिय सभा बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो।

प्रतिपक्षले अवराेध सुरु गरेपछि सत्तापक्षका सांसदले समेत उठेर विरोध जनाएपछि बैठक स्थगित भएकाे हाे। अर्को बैठक ३१ साउन दिनको १ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ। 

सय किलाे सुन तस्करी प्रकरणमा उच्चस्तरी छानबिन समितिकाे माग गर्दै एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएकाे छ। 

सुझावित समाचार