हनुमन्ते खोला बस्ती पसेपछि... (फोटोफिचर)

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

अविरल वर्षाका कारण हनुमन्ते खोला बढेर  बस्ती पसेको छ । हनुमन्ते खोला  बस्ती पसेसँगै आसपासका स्थानीयलाई सास्ती भएको छ । सिद्धि स्मृति अस्पताल पनि डुबानमा परेको छ । डुबानका केही तस्बिर :

सुझावित समाचार