हराभरा साउन [फाेटाेफिचर]

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

देशका विभिन्न स्थानमा रोपाइँ जारी रहे पनि काठमाडौं उपत्यकावरपरका फाँटमा भने धान गोड्ने समय भइसकेको छ। 

धान गोड्ने समयमा खेत, कान्ला तथा वरपरका वनजंगल हराभरा देखिएका छन्। यस्तै ललितपुरको कार्यविनायक र खोकनाका फाँट यतिवेला मनमोहक बनेका छन्। यतिवेला किसानलाई धान गोड्न भ्याइनभ्याई छ। 

सुझावित समाचार