नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने

मंगलबार, ९ साउन, २०८०
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने भएको छ। उक्त पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र पठाउँदै सरकारमा सहभागी नहुने जनाएकी छिन्।

नागरिक उन्मुक्तिले दुई मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको थियो। एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने तयारी थियो।

सुझावित समाचार