मलमास र मन्दीले सुनसान असनको पोतेबजार [तस्बिरहरू]

सोमबार, ८ साउन, २०८०
डिजिटल संस्करण

चुरा र पोतेको अत्यधिक बिक्री हुने साउन महिनामा यसपालि मलमास (अधिक मास) र मन्दीको असर देखिएको छ। असनको पोतेबजारमा मलमास र मन्दीका कारण व्यापारमा ह्वात्तै गिरावट आएको व्यवसायीहरूकाे गुनासाे छ।

अधिक मासमा शुभकार्य, देवकार्य एवं पितृकार्य वर्जित मानिने भएकाले यसपालि साउनमै पनि चुरा–पोतेको व्यापारमा कमी आएको हो।

सुझावित समाचार