लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिद्वारा सिंहदरबार घेराउ

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखी आज सिंहदरबार घेराउ गरेको छ। 

उनीहरूले माइतीघरमा जम्मा भएर थापाथली–त्रिपुरेश्वर–रत्नपार्क हुँदै भद्रकालीअगाडि बाटोमा बसेर प्रदर्शन गरेका हुन्।

सुझावित समाचार