बीआरआईको १० वर्षमा चीनको ‘सिल्क रोडस्टर’ स्थापना

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

बीआरआईको १० वर्ष पूरा भएको अवसरमा चीनले ‘सिल्क रोडस्टर’ भन्ने नयाँ फोरम स्थापना गरेको छ। चीन र दक्षिण पूर्वी एशिया तथा दक्षिण एशियाका राष्ट्रहरुबीच व्यवहारिक समन्वयका लागि यो फोरम स्थापना गरिएको चिनियाँ कम्युनिष्ट पार्टीले बताएको छ।  

सिल्क रोड यात्रा, सिल्क रोड सशक्तिकरण, सिल्क रोड आनन्द, सिल्क रोड उज्यालोपदेश र सिल्क रोड समृद्धिको पाँच वटा  पाँच महत्त्वपूर्ण परियोजना फोरममा समेटिएका छन् । 

नेपालमा सिल्क रोड इम्बार्कमेन्ट र सिल्क रोड इम्पावरमेन्टको कार्यक्रम गर्न चिनियाँ प्रतिनिधिमण्डलले नेपाल आएर गत बिहीबार भक्तपुरमा निःशुल्क चिकित्सा हेरचाह तथा अन्य सेवा पनि प्रदान गरेका थिए। 

See More On

सुझावित समाचार