तीन संसदीय समितिको बैठक बस्दै

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण

आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दै छ भने अर्थ समितिको बैठक बिहान १० बजे बसेको छ । 

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । समितिहरूमा समितिगत विषयमा छलफल हुनेछ । 
 

सुझावित समाचार