प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन्। 

भेटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएका अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ। 

सुझावित समाचार