बिहीबार सार्वजनिक बिदा

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। 

मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा)का अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ। 

सुझावित समाचार