तस्बिरमा योग दिवस (फोटोफिचर)

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

आज अन्तर्राष्ट्रिय योग दिवस ।  नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । 

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । काठमाडौंको टुँडिखेलमा देखिएको केहि दृश्य : 

सुझावित समाचार