आजको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची रहेको छ ।
बिहान साढे ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष ०८०–८१ को राजस्व र व्ययको वर्षिक अनुमान (बजेट)माथि छलफल हुने र छलफलमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।