माइतीघरका तीन असन्तुष्ट समूहसँग गृहमन्त्रीको २२ मिनेट वार्ता

बुधबार, २४ जेठ, २०८०
डिजिटल संस्करण

माइतीघरमा विभिन्न माग राखेर आन्दोलनरत तीन समूहसँग गृहमन्त्री नारायणकाजी श्रेष्ष्ठले वार्ता गरेका छन्। 

कारगेडमा आएका गृहमन्त्रीले चुरे संरक्षणको माग गर्दै धर्नारत समूह, सहकारीपीडित र लघुवित्त विकासको माग गर्दै धर्नामा बसेका समूहसँग बुधबार दिउँसो भेटेर वार्ता गरेका हुन्। उनी दिउँसो १ः१० बजे माइतीघर आइपुगेका हुन् भने १ः३२ मा निस्किएका थिए। 

सुझावित समाचार