६०० झोलुंगे पुल बनाइने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण
६०० झोलुंगे पुल बनाइने

विकट क्षेत्रका नागरिक झाेलुंगे पुलकाे अभावमा यसरी जाेखिमपूर्ण रूपमा नदी तर्न बाध्य छन् । तस्बिर ः नयाँ पत्रिका अर्काइभ ।

सरकारले आगामी आर्थिक वर्षमा ६०० नयाँ झालुंगे पुल निर्माण गर्ने घोषणा गरेको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

यसको लागि पाँच अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ।

सुझावित समाचार