३ महिनाको माग धान्ने गरी इन्धन भण्डारण गरिने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले न्यूनतम तीन महिनाको माग धान्न पुग्ने गरी इन्धनको भण्डारण गर्ने भएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

साथै, पोखरामा हवाई इन्धन भण्डारण गृह, अम्लेखगन्जमा इन्धन भण्डारण गृहको निर्माण सम्पन्न गरिने उनको भनाइ छ।

सुझावित समाचार