नयाँ कम्पनी दर्ता गर्न कुनै शुल्क नलाग्ने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

नयाँ कम्पनी दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने भएको छ। आगामी आव ०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कम्पनी दर्ता प्रक्रिया सहज गरिनुका साथै कुनै शुल्क नलाग्ने बताएका हुन्।

सुझावित समाचार