राष्ट्रिय सभा : नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री [LIVE]

मंगलबार, ९ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिँदै छन्। राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि ७, ८ र ९ गते तीन दिन छलफल हुने कार्यक्रम तय भएको थियाे।

सुझावित समाचार