पासाङ दाबा शेर्पाले चढे २७औँ सगरमाथा

रेकर्ड बनाउन प्रतिस्पर्धा

सोमबार, ८ जेठ, २०८०
डिजिटल संस्करण

विख्यात आरोही पासाङ दाबा शेर्पाले २७औँपटक सर्वोच्च शिखर सगरमाथाकाे आरोहण गरेका छन्।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का पासाङ दाबा शेर्पाले अर्का प्रख्यात आरोही कामीरिता शेर्पाको कीर्तिमानीसँग बराबरी गरेका छन्।

यस्तै, कामीरिता शेर्पा पुनः २८औँपटकको आरोहणका लागि पुनः प्रयास गर्ने भएका छन्। मौसमले साथ दिएमा उनी भोलि नै आरोहण गर्ने योजनामा छन्। 

सुझावित समाचार