ज्येष्ठ नागरिकलाई घरदैलोमै उपचार

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले अस्वस्थ तथा ज्येष्ठ नागरिकलाई घरदैलोमै उपचार गर्ने नीति ल्याउने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । 

सुझावित समाचार