दुई वर्षभित्र सबै घरधुरीमा बिजुली

सरकारको नीति तथा कार्यक्रम

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले आगामी दुई वर्षभित्र सबै घरधुरीमा विद्युतको पहुँच विस्तार गर्ने घोषणा गरेको छ । 

अहिले ९३.५८  प्रतिशत जनतामा मात्र विद्युत् पहुँच पुगेको छ । बाँकी जनतामा दुई वर्षभित्र विद्युत् पहुँच पुर्याउने गरी सरकारले घोषणा गरेको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सुझावित समाचार