हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँका कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न । त्यसैले ग्यासचुलो प्रयोग गर्दा ध्यान दिन जरुरी छ ।
- ग्यासचुलो नियमित रूपमा सरसफाइ तथा आवश्यकताअनुसार मर्मत गर्नुपर्छ ।
- नेपाल गुणस्तर चिह्न प्राप्त रेगुलेटर र ग्यासपाइप मात्रै प्रयोग गर्नुपर्छ ।
- ग्यासपाइप बढीमा १.५ मिटरभन्दा लामो हुनुहुँदैन ।
- बाहिरी भाग कडा र पाइपको बीचमा तार भएको प्रयोग गर्नुपर्छ ।
- खाना पकाउँदा आगोले चाँडै टिप्ने खालको कपडा लगाउनुहुँदैन ।
- सकेसम्म शरीर पूरै ढाकिने कपडा लगाएर खाना पकाउनुपर्छ ।
- सकेसम्म खाना पकाउँदा सुरक्षाका लागि एप्रोन प्रयोग गर्नुपर्छ ।
- ग्यासमा पानी पर्न दिनुहुँदैन ।
- ग्यास लिक भएको पाइएमा बिजुलीका स्विच अन–अफ गर्नुहुँदैन ।
- ग्यास लिक भएको अवस्थामा झ्याल–ढोका खोलेर ग्यास बाहिर जान दिनुपर्छ ।
भान्सामा ग्यासको सुरक्षित प्रयोग
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
३ हप्ता अघि
के हो 'एलोपेसिया एरिएटा' ?
२ हप्ता अघि
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
३ हप्ता अघि
गायत्री मन्त्र : बुद्धि जागरणदेखि आत्मबोधसम्म
१६ घण्टा अघि
विषादीसहितको तरकारीबाट बचौँ
१८ घण्टा अघि
सुझावित समाचार
गायत्री मन्त्र : बुद्धि जागरणदेखि आत्मबोधसम्म
वैदिक ऋषिचेतना र आधुनिक विज्ञानको आलोकमा मानव चेतनाको खोज मानव सभ्यताको इतिहासमा मानिसले बाह्य प्रकृतिलाई बुझ्ने र न…
विषादीसहितको तरकारीबाट बचौँ
मानव स्वास्थ्यका लागि हानिकारक विषादीमध्ये १३ वटा विषादी बेमौसमी हरियो तरकारीमा भेटिएको विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगम…
के हो 'एलोपेसिया एरिएटा' ?
एलोपेसिया एरिएटा भनेको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै कपालको जरालाई बाह्य शत्रु ठानेर आक्रमण गर्दा हुने एक प्रकारको अटोइम्य…
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
दीपावली र छठमा अत्यधिक खपत हुने पटाकामा नकारात्मक पक्ष अनगिन्ती छन् । यसबाट प्रताडित हुनेमा अधिकांश महिला र १८ वर्षभन्दा कम उमे…
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
नेपाली समाजमा प्रत्येक वर्ष असोज र कात्तिक महिनाको सँघारमा दसैँ र तिहारजस्ता पर्व आइपुग्दा यसको सांस्कृतिक आधार, ऐतिहासिक सन्दर्भ…
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…