धार्केमा मोटरेबल पुलमा प्वाल पर्दा यातायात अवरुद्ध

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

धादिङको धार्केमा मोटरेबल पुल प्वाल पर्दा  यातायात प्रभावित हुने गरेकाे छ। एक हप्तादेखिको समस्याको उचित विकल्प नहुँदा बुधबार पनि यातायातको लामो लाइन छ।  

१८ वैशाखमा धुनीबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको धार्केस्थित गणेश खोलाको मोटरेबल पुल भासिएको थियो।

तस्बिर : विवेक पोख्रेल/ नयाँ पत्रिका ।

सुझावित समाचार