- कालो तथा कुनै गाढा रङको कपडाले शरीरलाई स्लिम देखाउँछ । त्यसैले पार्टीमा जाँदा मोटो शरीर भएका धेरैले कालो रङको पहिरन लगाउने गर्छन् ।
- विवाह पार्टी वा औपचारिक कार्यक्रममा जाँदा प्रयोग गरिने पहिरनको बुट्टा ठूलो प्रिन्ट भएको हुनुहुँदैन । त्यसले तपाईंको शरीरलाई झन् भद्दा देखाउँछ ।
- कम्मर पातलो देखिनका लागि सकेसम्म ‘अफ द टप ड्रेस’ लगाउनु राम्रो हुन्छ ।
- कतिपयले शरीर मोटो छ भनेर पूरै ढाक्ने पहिरन लगाएको देखिन्छ । शरीर पूरै ढाक्ने पहिरन लगाउनु हुँदैन । त्यसले तपाईंलाई झन् भद्दा देखाउँछ ।
- पार्टीमा जाँदा सकेसम्म तलदेखि माथिसम्मको ड्रेसअप उस्तै रङको लगाउँदा राम्रो हुन्छ ।
- तपाईंले गाउन लगाउँदै हुनुहुन्छ भने कम्मर र चेस्टको भागलाई फिटिङ गर्दा राम्रो हुन्छ ।
- जर्जेट, सिफनको साडी छनोट गर्दा राम्रो हुन्छ ।
- पहिरनको लुक्स पर्फेक्ट देखाउन तथा सजिलो बनाउन अन्डर गार्मेन्टको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले सही साइज र कपडा छनोट गर्नु अनिवार्य हुन्छ ।
- हेयर स्टाइल, जुत्ता वा हिलमा ख्याल गर्नुपर्ने हुन्छ ।
- फ्याट स्यान्डल लगाउँदा होचो देखिनुका साथै केही मोटो पनि देखिन्छ । त्यसैले हाई हिल नलगाएर प्लेटफर्म हिल लगाउँदा राम्रो हुन्छ ।
- धेरै हेभी गहना लगाउनुभन्दा पनि घाँटीमा ज्वेलरी र कानमा एयररिङ मिलाएर लगाउँदा हुन्छ ।
यस्तो ड्रेसअपले देखाउँछ पार्टीमा स्लिम
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
१ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
१ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
२ हप्ता अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…